arrow

शशांक कोइरालाको मतान्तर फराकिलो बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-nawalpur-1-congress-uml.jpg

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले बलियो मतान्तरसहित अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणामअनुसार डा. कोइराला नेकपा एमालेका उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन् । 

११ हजार मत गणना हुँदा डा. कोइरालाले ५ हजार ५ मत प्राप्त गरेका छन् भने, एमाले उम्मेदवार कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ५ सय ७७ मत पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ