arrow

शेरबहादुर देउवा साढे चार हजार मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electin-dadeldhura-congerss-ind-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा बलियो मतान्तर बनाएका छन् । देउवाका निकटतम प्रतिद्धन्द्धी  स्वतन्त्र उम्मेदवार सागर ढकालको भन्दा देउवाको मत करिब साढे चार हजारले बढी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार १९ हजार ५ सय ९६ मत भन्दा प्रधानमन्त्री देउवाको ९ हजार ७ सय ७३ छ भने, ढकालको ५ हजार १ सय ९३ मत छ।

यस्तै तेस्रोमा नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले २ हजार ६ सय ९४ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ