arrow

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता मतान्तर बढाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-kathmandu-2-rsp-rpp-uml.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले मतान्तर बढाउँदै लगेकी छन् । 

उनले अहिलेसम्म ७ हजार १ सय ८७ मत ल्याउँदा एमालेका मणिराम फुयाँलले ५ हजार ४ सय ८९ मत पाएका छन् ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोख्रेल ५ हजार ५० मतसहित तेस्रो र सत्ता गठबन्धनकी ओनसरी घर्ती ४ हजार ९ सय २९ मतसहित चौथो स्थानमा रहेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ