arrow

चितवन २ मा रवि लामिछाने लागे अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-chitwan-2-rsp-uml.jpg

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचन मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना शुरु भएसँगै उनले अग्रता लिएका हुन् ।

पछिल्लो विवरण अनुसार लामिछानेले ४ हजार ७ मत पाउँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत पाएका छन् । तेस्रोमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ