arrow

कञ्चनपुर १ मा बिना मगर पछि परिन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-kanchanpur-1-uml-maoist.jpg

कञ्चनपुर । कञ्चनपुरको १ को प्रतिनिधिसभातर्फ मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका उम्मेदवार तारा लामाले ३ हजार ७ सय ३ मत पाएका छन् ।

उनकी निकट प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी बिना मगरले १ हजार ७ सय ४४ मत पाएकी छन् ।

सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएकी थिइन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ