- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । कञ्चनपुरको १ को प्रतिनिधिसभातर्फ मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका उम्मेदवार तारा लामाले ३ हजार ७ सय ३ मत पाएका छन् ।
उनकी निकट प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी बिना मगरले १ हजार ७ सय ४४ मत पाएकी छन् ।
सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएकी थिइन् ।