arrow

विष्णु पौडेल भन्दा घण्टी ५७ मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-rupandehi-2-uml-rsp.jpg

काठमाडौं । पछिल्लो मतगणना अनुसार रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५७ मतले पछि रहेका छन् । 

उपाध्यक्ष पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछि पारेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १२६ मतसहित पहिलो स्थान कायम राखेका छन् ।

एमालेका पौडेलले ४ हजार ६९ मतसहित दोस्रो स्थानमा छन् । 

सत्ता गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशबबहादुर थापाले ३ हजार १४२ मतसहित तेस्रो स्थान पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ