arrow

प्रचण्डले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
prachanda-vote.jpg

गोरखा ।  प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तर बनाएका छन् ।

१२ हजार ६ सय १५ मत गणना हुँदा दाहालले ७ हजार २ सय ७८ मत पाएका छन् । यस्तै उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने १ हजार ६ सय ९८ मतसहित तेस्रोमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ