arrow

वर्षमान पुनकाे फराकिलाे मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
barshaman-pun-vote-2079.jpg

काठमाडौं । प्रतिनिधिसभातर्फ रोल्पामा १० हजार ९ सय ७३ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका वर्षमान पुनले ६ हजार ७ सय ६८ मत पाएर अग्रता लिइरहेका छन्। 

उनलाई एमालेका पुर्ण बुढामगरले २ हजार ६ सय १ मतले पछ्याइरहेका छन्।

राप्रपाका लिला राउतले ४ सय ६६ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ