arrow

लालबहादुर भन्दा इन्द्रबहादुर हजार मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
indra-baniya-final.jpg

मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँको अग्रता कायम रहेको छ ।

१७ हजार ३० मतगणना हुँदा बानियाँले ८ हजार १०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ४ मत प्राप्त गरेका छन् । बानियाँ १ हजार ९८ मतले अगाडि रहेका छन् ।

यहाँ राप्रपाका बद्री बहादुर खड्काले ८८३ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ