arrow

सुनील भानुभक्त भन्दा दोब्बर मतले अगाडि, रेखा तेस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
morang-3.jpg

मोरङ । मोरङ क्षेत्र नं ३ मा डा सुनील शर्मा करिब दोब्बर मतले अगाडि रहेका छन् । नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकाल भन्दा २ हजार एक मतले अगाडि रहेका छन् ।

गठबन्धबाट नेपाली कांग्रेसका शर्माले चार हजार ९७ प्राप्त गरेका छन् । ढकालले २ हजार १६ मत पाएका छन् । 

राप्रपाकी रेखा थापाले १ हजार ८७ मत प्राप्त गरेकी छन् ।
 
जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो । 

सो क्षेत्रमा पथरी शनिश्चरे नगरपालिका-८ बेलबारी नगरपालिका-८, सुन्दरहरैचा नगरपालिकाको ६ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ