arrow

कञ्चनपुर २ मा एनपीले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
np-narabahadur.jpg

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका एनपी साउदले मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार साउदले ६ हजार ७६८ मत प्राप्त गरेका छन् भने, उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले ५ हजार ६७९ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ