arrow

रवि लामिछानेले बढाए अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-chitwan-2-rsp-uml.jpg

काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउन थालेका छन् ।

पछिल्लो मतगणनाको जानकारी अनुसार लामिछानेले ५ हजार १ सय २८ मत पाएका छन् भने, एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १ सय ६६  मत पाएका छन् ।

तेस्रोमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ७ सय ६ मत प्राप्त गरेका छन् । सहरी क्षेत्रमा मतगणना सुरु हुन थालेसँगै रविको मतान्तर  बढ्ने आंकलन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ