arrow

मोरङ २ मा सुजाता पछि परिन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
sujata-koirala2.jpg

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ मा कांग्रेसकी नेतृ सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग १ सय ५५ मतले पछि परेकी छन् ।

पोखरेलले पछिल्लो मत परिणाम अनुसार कूल चार हजार १६० मत प्राप्त गरेका छन् भने, कांग्रेस नेतृ कोइरालाले चार हजार ५ मत ल्याएकी छन् । 

यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ