-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखकले ४ हजार ५ सय ६० मतको अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार लेखकको मत ११ हजार १८७ पुगेको छ भने, निकत प्रतिद्धन्द्धी नेकपा एमालेकी निरुदेवी पालको ६ हजार ५ सय ६० मत छ ।