arrow

तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । 

नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ