arrow

बझाङमा ऐन महरको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-bajhang.jpg

काठमाडौं । बझाङमा मतगणना शुरु भएसँगै प्रारम्भिक मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलाई नेकपा एमालेका ऐन महरले ८२ मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार महरले १ हजार २०८ मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी १ हजार १२६ मतका साथ उनलाई पछ्याइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ