-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
उदयपुर । उदयपुर २ बाट एमालेका अम्बरबहाुदर रायमाझी विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पछाडि पार्दै निर्वाचन जितेका हुन् ।
रायमाझीले १५ हजार २५१ मत ल्याए भने खतिवडाले १२ हजार ८९३ मत मात्रै पाए ।