arrow

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिताको अग्रता कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electon-kailali-1-congess.jpg

टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छिन् ।

हालसम्म भएको  १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छिन् । 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ