arrow

योगेश भट्टराई पछाडि, खेलप्रसाद अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-taplejung-yogesh-khel.jpg

ताप्लेजुङ । ताप्लेजुङमा एमाले सचिव योगेशकुमार भट्टराई वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग साढे ५ सय बढी मतले पछि परेका छन् । 

४८ हजार ३ सय ७२ मध्ये ४ हजार १ सय २१ मत गणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनवाट माओवादी केन्द्रका उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता ५ सय ५६ मतले अग्रता लिएका हुन् । 

बुढाक्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेका छन भने भट्टराईको १ हजार ६ सय ५ मत छ ।

यसअघि २०७४ को निर्वाचनमा भट्टराई २९ हजार ४७९ मतले विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ