arrow

देउवाको १३ हजार मत, सागरको ७ हजार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electin-dadeldhura-congerss-ind-deuba.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डडेल्धुरामा २७ हजार ९ सय ६१ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १३ हजार ८ सय ५९ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ७ हजार २ सय ३७ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका बिपी कांग्रेसका कर्ण मल्लले ४ हजार ८३ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ