arrow

योगेश भट्टराई निरन्तर पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-taplejung-yogesh-khel.jpg

काठमाडौं । ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराई गठबन्धनका लागि माओवादीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग निरन्तर पछि परेका छन् ।

निर्वाचन कार्यालयका अनुसार ४ हजार १ सय २१ मत गणना गर्दा बुढाक्षेत्रीले २ हजार १ सय ६१ मत पाएका छन् । यस्तै भट्टराईले भने १६ सय ५ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ