arrow

चितवन २ मा रवि लामिछानेको अग्रता कायमै, एमाले ३८ सय बढी मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-chitwan-2-uml-congress-rsp.jpg

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निरन्तर अग्रता कायम गरेका छन् ।

चितवन २ को शहरी क्षेत्रमा मतगणना सुरु हुन थालेसँगै रविको मतान्तर  बढेको छ । रवि हाल ३ हजार ८९६ मतले अगाडि रहेका छन् । 

पछिल्लो मतगणनाको जानकारी अनुसार लामिछानेले ९ हजार ७८ मत पाएका छन् भने, एमालेका कृष्णभक्त पोखरेलले ५ हजार १ सय ८२  मत पाएका छन् ।

तेस्रोमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ