arrow

अध्यक्ष ओली १२ हजार बढी मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-2079-jhapa-5.jpg

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा अगाडि छन् । मतगणना सुरु भएदेखि नै अग्रस्थानमा रहेका अध्यक्ष ओलीले हालसम्म २७ हजार ८२६ मत ल्याएका छन् । 

ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी १५ हजार ९० मत ल्याएका छन् । एकाले अध्यक्ष ओली कांग्रेस उम्मेदवार भन्दा १२ हजार ७३६ मतले अगाडि रहेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ५ हजार ९ सय ५२ मत ल्याएका छन् । त



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ