arrow

गोरखा २ मा प्रचण्डको तेब्बर बनाए अग्रता, एमाले तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-gorkha-2-maoist-uml-prachanda.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो मतगणना अनुसार आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । 

गोरखा निर्वाचन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार अध्यक्ष प्रचण्ड ९ हजार १८४ मतले अगाडि छन् । हालसम्म प्रचण्डले १२ हजार ८४४ मत पाएका छन् । 

प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ३ हजार ६६० मतका साथ दोस्रो स्थानमा छन् । यसै गरी नेकपा (एमाले) का अब्दुस मिया ३ हजार १३२ मतका साथ तेस्रो स्थानमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ