arrow

मधेसका मुख्यमन्त्री निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
Lalbabu-raut-cheif-minister.jpg

मधेस । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ