arrow

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
biraj-bhakta-shrestha-kathmandu-8-winner.jpg

काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर  ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।१० हजार १ सय ५ मत ल्याई   श्रेष्ठ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । श्रेष्ठले सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ