arrow

झापा ३ मा लिङ्देन सिटौला भन्दा २८ सय मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भन्दा २ हजार ८१५ मतले अगाडि रहेका छन् ।

झापा क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम अनुसार राप्रपा अध्यक्ष लिङ्देनले १५ हजार ११८ मत पाएका छन् । लिङ्देनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १२ हजार ३०३ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ५४७ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ