arrow

बाँके २ मा राप्रपाका धवलशमशेर राणा निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
dhawal-semser.jpg

नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका डा.धवल शमशेर राणा निर्वाचित भएका छन् । उनी २९५७७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी जसपाका मो. इस्तियाक राईले २३५२० मत पाएका छन् । राणा ६०५७ मतान्तरका साथ विजयी भएका हुन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणाले ४४०३ मत पाए । यहाँ एमाले र राप्रपाबीच तालमेल थियो ।

२०७४ यस क्षेत्रबाट राई सांसद निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ