-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पर्सा । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजाल ३१ हजार १ सय ४२ मत ल्याए विजयी भएका हुन् ।
रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।