arrow

भीम रावलको जिल्लाबाट खाता खोल्यो एकीकृत समाजवादीले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
achham-1.jpg

अछाम । एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ । रावलको गृहनिर्वाचन क्षेत्र अछाम १ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । 

गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ