arrow

एमाले उम्मेदवारलाई हराउँदै राजेन्द्र केसीले जिते काठमाडौं १०

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
rajendra-kc-rajan-congress.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी विजयी भएका छन् । 

कांग्रेसका राजेन्द्र केसी नेकपा एमालेका हिमेश केसीलाई हराउँदै विजयी भएका हुन् । 

कांग्रेसका राजेन्द्र केसी २ हजार ६ सय ६२ मतको अन्तरले हिमेश केसीलाई हराएका हुन् । 

राजेन्द्र केसीले १४ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् भने हिमेश केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

 यो सँगै काठमाडौं १० बाट राजन केसीले तेस्रो पटक जित हासिल गरेका छन् । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ