arrow

लमजुङमा पृथ्वीसुब्बा र देव गुरुङबीच कडा प्रतिस्पर्धा, ३ सय मतको अन्तर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
lamgung-election.jpg
lam

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र  नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा ३०८ मतले अघि रहेका छन् । 

५३ हजार ५ सय १२ मत गणना हुँदा  गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन् भने । देवप्रसाद गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।

अब २६ हजार ८ सय १७ मत गन्न बाँकी रहेको छ ।  मतगणना शुरु हुँदा देवप्रसाद गुरुङ अगाडि थिए । बाँकी मतगणनामा पनि उनी अगाडि बढ्न सक्ने प्रबल सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ