arrow

विनोद चौधरी अगाडि, हृदयेश त्रिपाठी तेस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg
तस्बिर – फाइल ।

नवलपरासी । नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी अगाडि रहेका छन् । उनले गणना भएको ३७ हजार ४४३ मतमध्ये ११ हजार ६४० मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १० हजार ४४० मत पाएका छन् । निवर्तमान सांसद जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी तेस्रो स्थानमा छन् । उनले ८ हजार ९५३ मत ल्याएका छन् । त्यहाँ ८४ हजार २२९ मत खसेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ