arrow

रामचन्द्र पौडेलको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
Ramchandra Poudel.jpg

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फराकिलो अग्रता बनाएका छन् । 

पौडेलले नेकपा एमालेका एकबहादुर रानाभन्दा १६ सय ५२ मतले अगाडि छन् ।

कूल २२ हजार ९४७ मत गणना हुँदा सत्ता गठवन्धनका साझा उम्मेद्वार पौडेलले ८६ सय ७५ मत र एमालेका रानाले ७ हजार २३ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ