arrow

इन्द्र बानियाँले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
indra-baniya-2079.jpg

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मतान्तर बढाएका छन् ।

सो क्षेत्रमा ३१ हजार ८९१ मतगणना हुँदा बानियाँले १४ हजार ९३७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १३ हजार ३९८ मत पाएका छन् ।

बानियाँले थापालाई १ हजार ५३९ मतले पछाडि पारेका छन् । मतगणना जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ