arrow

इलाम २ मा करिब ६ सय मतले एमालेका सुवास नेम्वाङ अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम क्षेत्र नं २ मा पूर्व सभामुख तथा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ अगाडि रहेका छन् । 

एमालेका नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का भन्दा ५९७ मतले अगाडि रहेका छन् । 

 नेम्वाङ ८ हजार २९६ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका खड्का ७ हजार ६९९ मतका साथ पछ्याइ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ