arrow

पर्साको प्रदेशसभामा लोसपाका कुर्मी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
Parsa-hamrakura.jpg.jpeg

पर्सा ।  पर्सा-२ (ख) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन्  ।

कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । 

कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ