arrow

योगेश भट्टराई ३ सय बढी मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-taplejung-yogesh-khel.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई ३४७ मतले पछाडि रहेका छन् । 

भट्टराई गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग पछि परेका हुन् ।

एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा (माओवादी केन्द्र)का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री १७ हजार ४७२ मतका साथ अग्रस्थानमा छन् ।

उनलाई १७ हजार १२५ मतका साथ एमालेका उम्मेदवार भट्टराईले पछ्याइ रहेका छन् । पछिल्लो समय भट्टराईले मतान्तर घटाउदै लगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ