arrow

कांग्रेसका ज्ञानेन्द्र कार्की दोस्रो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
sunsari-4.jpg

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की दोस्रो स्थानमा रहेका छन् । कांग्रेसका कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग ५५३ मतले पछि परेका हुन् । 

पछिल्लो मत परिणाम अनुसार एमालेका कुसियैतले ५ हजार ५६८ मत ल्याएका छन् भने कार्कीले ४ हजार ९४९ मत पाएका छन् ।  यो क्षेत्रमा यसअघि कार्की नै जितेका थिए । 

त्यस्तै ७५९ मतसहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ