arrow

मोरङ २ मा सुजाता कोइराला ३ सय बढी मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
morang-2.jpg

काठमाडौं ।  मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग ३ सय ६९ मतले पछि परेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका पोखरेलले ९ हजार ७३६ मत प्राप्त गरेका छन् ।  कांग्रेस नेतृ कोइरालाले ९ हजार ३६७ मत ल्याएकी छन् । 

यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ८६४  मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ