arrow

एमालेका नारदमुनिलाई पछि पार्दै कांग्रेसका डिल्लीराज अघि लागे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
kailali-5.jpg

कैलाली ।  कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन् । 

अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नारदमुनि रानाले तीन हजार सात सय ७६ प्राप्त गरेका छन् । 

स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छन् । उनले एक हजार छ सय ८१ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ