arrow

सर्लाही ४ मा अमरेश सिंह अगाडि, कांग्रेस पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
amresh-kumar-singh.jpg.jpeg

सर्लाही । सर्लाही क्षेत्र नं ४ मा नेपाली कांग्रेस छोडेर स्वतन्त्रका उम्मेदवार बनेका अमरेशकुमार सिंह अगाडि रहेका छन् । 

अमरेश सिंह नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र राय यादव भन्दा ८२४ मतले अगाडि रहेका छन् । 

अमरेशकुमार सिंह ६ हजार ८२२ मत ल्याई अग्रस्थानमा छन् । 

नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार ५९९५ मतका साथ दोस्रो स्थानमा छन् । 

स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव ४ हजार ५६० मतका साथ तेस्रो स्थानमा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ