arrow

गृहमन्त्री खाँण २ हजार बढी मतले अगाडि, दीपक बोहरा पछि परे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-rupandehi-3-congress-rpp.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मतान्तर फराकिलो बनाउदै लगेका छन् । 

रूपन्देही क्षेत्र नम्बर ३ को मतगणना अनुसार गृहमन्त्री खाड अहिले २ हजार ४८ मतले अगाडि रहेका छन् । 

खाँणले १४ हजार ३६६ मत प्राप्त गरेका छन्। भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहराले १२ हजार ३१८ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ