arrow

७ हजार बढी मतले अघि बढे रवि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-chitwan-2-rsp-uml.jpg

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार ७ हजार ५२५ मत को अग्रताका साथ रवि अघि बढी रहेका छन् । चितवन २ को शहरी क्षेत्रमा मतगणना सुरु हुन थालेसँगै रविको मतान्तर बढ्दै गएको छ 

पछिल्लो मतगणनाको जानकारी अनुसार लामिछानेले १५ हजार ४६७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ९४२ मतका साथ दोस्रो स्थानमा छन् ।

 तेस्रोमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । उनले ७ हजार ५८२ प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ