arrow

माओवादीका बुढाक्षेत्रीलाई हराउँदै एमालेका भट्टराईले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
yogesh-bhattrai-minsiter-tourisum.jpg

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई विजयी भएका छन् ।

 प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई हराउदै एमालेका भट्टराई विजयी भएका हुन् । 

बुढाक्षेत्री २ सय ८ मतले पराजित गर्दै भट्टराई दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

मत परिणाम अनुसार भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गरे का छन् भने बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ