arrow

चार दिनपछि मुगुमा शुरु भयो मतगणना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-2079-final1.jpg

मुगु । मुगुमा आजदेखि मतगणना शुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना शुरु भएको हो । 

प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना शुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ