arrow

महन्थ ठाकुर अघि लागे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
mahanta-thakura.jpg

काठमाडौं । महोत्तरी ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अघि  लागेका छन्। 

ठाकुरले ५ हजार ६ सय ६२ मत पाउँदा स्वतन्त्रका राम आधार कापरले ५ हजार ५ सय ६९ मत ल्याएका छन्। 

जसपाका हरिनारायण यादवले भने, ४ हजार ७ सय ८८ मत ल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ