arrow

मोरङ ५ (क)मा कांग्रेसका गनगाँई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
nepali-congress-flag.jpg

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा क बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत गणेश नायक अनुसार निर्वाचित गनगाँई १४ हजार आठ सय ४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । 

साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार नौ सय ७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायक जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ