arrow

रुपन्देही ५ ख मा जनमत पार्टीका गुप्ताले जिते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
janamat-party-final-always.jpg

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । पूर्व सांसदसमेत रहेका नेपाली कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । 

गुप्ताले १२ हजार नौ सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । निर्वाचान क्षेत्र ५ क मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन् । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ