arrow

एमालेका सुनुवारलाई हराउँदै कांग्रेसका खतिवडा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
ramhari-khatiwada4.jpg

काठमाडौं । ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् ।

खतिवडा ३३ हजार ५ हय ५६ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ